बिहिबार १४ साउन २०७८

चितवन ।

हेर्नुहोस् भर्खरै प्रवेशले यी मान्छे लगाएर बिना लाई बे:पत्ता बनाइ आज ना:रायणी मा, भिडियो सहित, दर्शकविन यतिबेला Bina Sapkota के’शमा नयाँ कुरा बाहिर आएको छ प्रवेश घरमा आएर सुत्नु उता गु’ण्डा लगाएर साथै अर्की प्रेमिका कुसुम साथमा मिलेर बे प’त्ता बनाइयो विनालाई , यो के’समा प्रहरीले पनि चासो नदिएको देखियो आखिर किन ? घर परिवारले यतिबेला सबै ठाउँ खोजिसके तर बिनाको भने प’त्ता लागेन, घर परिवार यतिबेला निकै शो’कमा रहेका छन् ।

१८ गते उनले प्रवेश कँडेलले घरैबाट लिएर गएकी आफ्नी छोरी भरतपुरबाट ह’रा’एकाले खोजिदन आग्रह गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा जा’हे’री दिएका थिए । त्यही दिनको साँझ उनले फेसबुकमा छोरी हराएको सूचना पोष्ट गरेका थिए । प्रवेशले आफू चढेर आएको स्कुटर चौ’बी’स’को’ठीबाट साथीलाई फोन गरेर जिम्मा लगाएको बताएका छन्। फोन गरेर बोलाएपछि दुई जना साथी आएर स्कुटर लगेको उनले बताएका छन्। प्रहरीले ती प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको

परिवारका सदस्यहरूसँग पनि सो’ध’पु’छ गरी अ’नु’स’न्धा’न चलाइरहेको बताएको छ । डिएसपी थापाले चौ’बी’स’को’ठी क्षेत्रमा सिसिटिभी क्यामरा नभएका कारण ब’या’नमा भनिएका कुराहरूको परीक्षण गर्न असजिलो भइरहेको बताएका छन् । एटिएम पसेको कुरा त हामीले सिसिटिभीको फुटेजमा देख्यौं तर बाहिरका क्यामेराले काम नगर्ने भएकाले विना, स्कुटर र अन्य दुई युवाको गतिविधि दे’ख्न पाइएन, उनले भने, यद्यपी प्राप्त प्रमाणका आधारमा अ’नुस’न्धान अघि बढिरहेको छ‌ ।

हामीसँग विनाको मोबाइल छ, उनको खोजीको काम पनि भइरहेको छ।’ उनले प्रवेश र विनाका बीचमा प्रेम स’म्ब’न्ध रहेको विनाको परिवारले पनि स्वी’कार गरेको बताए। जयश्वर विना र प्रवेशको प्रेम ५ वर्ष पुरानो रहेको बताउँछन् ।

tajapost

 

१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया