बिहिबार ३० बैशाख २०७८

बाँके कोहलपुर

फागुन २६

ट्रकले पैदल यात्री लाई ठ’ क्कर दिदा उपचारको क्र’ ममा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

साझा करिब ८:४५ कोहलपुर १० हाईस्कुल नजिक कोहलपुर नेपालगन्ज सडक खण्डमा ग्यास सिलिन्डर बोकेर दैलेख जाँदै

गरेको भे १ क ११०० नम्बरको ट्रकले पैदल यात्री बर्ष ३८ को मुगु जिल्लाको सोरु गाउपालिका का जयकर्न मल्ल लाई ठ’ क्कर दिएको हो ।

घा’ इते लाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो भने उपचारको क्रममा करिब ९ बजे मृ’ त्यु भएको प्रहरिले जनाएको छ ।

चालक कोहलपुर ११ बस्ने बर्ष ४१ को सुरज खत्री रहेको प्रहरिको प्ररम्भिक अ’ नुसन्धानले जनाएको छ ।

ट्रक र चालक इलाका प्रहरी कार्यालय कोहलपुरको नि’ यन्त्रणमा रहेको छ ।

 

१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया