शुक्रबार १५ साउन २०७८

द भ्वाइस अफ नेपाल सिजन ३ को लाइभ राउण्डमा आफ्नो प्रस्तुती दिइसकेका सर्लाहीका ट्याक्सि ड्राइभर कर्णराज गिरिकी आमाको नि’धन भएपछि आफ्नो प्रस्तुती दिएका छन ।

आफ्नो आमालाई समर्पण गर्दै हिजो मुग्लान चलचित्रको गित तिनै हुन मेरी आमा भन्ने गित गाएर सम्पुर्ण दर्शक तथा कोषहरुलाई समेत रुवाएका थिए ।

लाइभ राउण्ड मा सबैभन्दा अब्बल प्रस्तुति दिएका कर्णराजले गाँउदा गाँउदै आमाको मृ’त्युको खवर थाहा पाएका थिए ।

लाइभमै प’फमेन्स अफ द डे पाएर खुशि भएका कर्णराजको खुशि धेरै बे’र टिक्न सकेन । उनलाइ यतिबेला मा’तृ सो’क परेको छ ।

कर्णराज गिरिकी आमा छोरालाइ द भ्वाइस अफ नेपालको बिजेता देख्न चाहान्थीन् तर त्यो सपना भने अ’धुरै रहेको छ ।

कर्णराजको परिवार संगको कुराकानिमा कर्णराजकी आमाको एउटै सपना छोरालाइ भ्वाइसको विजेता बनेको हेर्न चाहाने थियो ।

आमाको अन्तीम इच्छा नै छोरालाइ बिजेता देख्न चाहेको कुरा बोलेको अन्तरवार्ता अहिले भा’इरल बनिरहेको छ । सपना सबै भएर पुरा गर्ने कर्णका दाजुले बताएका छन् ।

postpatrika

११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया