बिहिबार १४ साउन २०७८

सौल । रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपाली युवाको ज्यान गएको।
टेम्केमैयुङ गाउँपालिका–१, तिम्मा भोजपुरका ३५ वर्षीय अमिन

९ तारिख सोमबार राति ज्यान गएको हो।
कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेको र अस्पताल पुर्‍याएलगत्तै

उनलाई अस्पतालले मृतक घोषणा गर
अमिनले गएको शनिबार दिउँसो १२ बजे आफूलाई ज्वरो आएको भनेर फेसबुक स्टाटसमा राखेका थिए ।

postpatrika

५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया