आइतबार १७ साउन २०७८

काठमाडौं । अभिनेत्री नम्रता सापकोटाले आफूले बिहे नगरि बच्चा पाउन चाहेको बताएकी छन।

एक टेलिभिजन कार्यक्रममा उनले आफू ‘सिंगल मदर’ बन्न चाहेको बताएकी छन।उनले भनेकी छन्, ‘अहिले म विवाह चाहँदिन! सायद मेरो बिहे भएन भने नेपालमा धेरै यस्तो माध्यम आइसेका छन्। जसबाट हामी प्रेग्नेन्ट पनि हुनसक्छौं। त्यो हिसावले मेलै बच्चा पाउछु भनेको। त्यसरी म अगाडी बढ्छु। यदि मैले ४/५ बर्षमा बिहे गरिन भने म बच्चा चाँही पाउछु।’

समाज र समय विस्तारै परिवर्तन हुँदै गइरहेकाले उनको भनाई छ। उनले अगाडी भनेकी छिन्, ‘समयले के मोड लिन्छ थाहा छैन तर म बच्चा चाँही पाउछु।’

सामाजिक सञ्जालमा उनले आफूले बोलेको सो भिडियो क्लिप पनि सेयर गरेकी छन्। तलको भिडियो हेर्नुहोस्

https://m.facebook.com/story.php?story_fbid=195297265881309&id=1614660216

narayanipati

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया