बिहिबार १४ साउन २०७८

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै

भ्र`ष्टा`चा,रमा सं,ल`ग्नको रि,हा र ह`त्या आ`रो,पीको आ`तं`कले राम्रो संकेत नगरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्हो`त्से हलमा एमाले

संसदीय दलको बैठकलाई सम्बो`धन गर्ने क्रममा ओलीले यस्तो बताउनुभएको हो । “भ्र`ष्टा`चा,र आ`रो`पी विजय गच्छदारको रि`हा`इ र ह`त्या अभियो`गमा जे`लमा

रहेका मो,हम्मद अ,फ्ताव आ,लम आ`तं`कले देखाइसकेको छु, उहाँले देउवा नेतृ,त्वको सरकारको सुरुवातबारे टिप्पणी गर्दै भन्नुभयो, “यातायातको भाडा वृद्धि

पनि एउटा अर्को उदाहरण हो ।” त्यस्तै ओलीले एमालेले कांग्रेस–माओवादीले जसरी झु,टो पनि नबोल्ने दा,बी गर्दै सरकारलाई रा,ष्ट्रघा,ती काम र

ज,नहि,त वि,रु,द्धका गतिविधि नगर्ने बताउनुभयो । ओलीले एमालेले अब र,चना,त्मक प्रतिपक्षको भूमिका खेल्ने पनि बताउनुभयो । योहो खबर बाट

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया