Tuesday, October 27

मलेसि,यामा आफ्नै नेपाली सुर,क्षा गार्ड पि,ट्ने नेपाली सुपरभा,इजर प्रहरी निय,न्त्रणमा…

August 3, 2020 428

दूतावासद्वारा प्रहरीमा सुपरभाइजरवि,रुद्ध किटानी जाहेरी दर्ता
काठमाडौँ — मलेसियामा नेपाली सुरक्षागार्डलाई अमानवीय हिसाबले कु,टपि,ट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्र,हरीसमक्ष आ,त्मसमर्पण गरेका छन् । उनले गत असार २३ गते क्वालालम्पुरस्थित एम,थ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्ला,म हुसेनमाथि कु,टपिट गरेका थिए ।

नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊविरु,द्ध किटानी जाहेरी दिइएको थियो । कि,टानी जाहेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पी,डित र पीडकबीच छलफल भएपछि मुराऊले प्र,हरीसमक्ष आ,त्मसमर्णण गरेका हुन् ।
‘दुईपक्षबीच आपसी अ,समझदारी भएपछि कु,टपिटको घट,ना भएको देखियो । यो कु,टपिट अमानवीय भएको देखियो । आवश्यक छानबिन गरी दो,षीमाथि कारबाही गर्न हामीले प्र,हरीमा किटानी जाहेरी दिएका छौं’, मले,सियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘प्र,हरीको तर्फबाट आवश्यक छानबिन सुरु भइसकेको छ ।’

गत बिहीबार सामाजिक सञ्जालमा इस्ला,ममाथि भएको कु,टपीटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दूतावासले पी,डितलाई स,र्म्पकमा आउन सार्वजनिक अनुरोध गरेको थियो ।

शनिबार र आइतबार बिदा परेपछि दूतावासले सोमबारबाट कारबाही प्रक्रिया अगाडि बढाएको हो । ४३ से,केन्डको भिडियोमा मराऊले इस्लाममाथि सुरक्षागार्डले बोक्ने कालो रंगको मोटो लट्ठीले ७ पटक ढाड र खु,ट्टामा जोडले प्र,हार गरेको देखिन्छ भने ६ पटक मु,ख र गालामा झा,पड लगाएको देखिन्छ ।

source: ekantipur[][]

प्रतिकृया दिनुहोस्