शुक्रबार १५ साउन २०७८

वरिष्ठ नेता माधवकुमार नेपालनिकट रावलले आज आफ्ना धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘म चुनौती दिन चाहन्छु- स’र्वोच्चको फैसला गलत हो भने पु’नर्स्थापित भएको प्रतिनिधि सभा स’दस्यबाट राजीनामा दिने हिम्मत र आँट गर। यसै पनि तिमीहरू यो प्रतिनिधि स’भामा कुन मुख लिएर आउँछौं?’

नेपाल पक्षका २६ जनाले नेपाली कां’ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। तीमध्ये २३ जना सर्वोच्चमै उपस्थित भएर ह’स्ताक्षर गरेका थिए। ती सां’सदहरूविरू’द्ध विभिन्न माध्यमबाट भ्रम छर्ने प्रयास भइरहेकोमा उनले खेद जनाएका छन्।

संविधान, लोकतन्त्र र सं’सदीय स’र्वोच्चता बचाउने आफूहरूको कदमलाई सर्वोच्चले उचित ठहर्‍याएको उनले बताएका छन्। ‘अदालतले हाम्रो कदमलाई उचित ठहर्‍यायो भनेर दिमागलाई असन्तुलित बनाउनुको सट्टा हामी नै पो गलत रहेछौं भनेर आफ्नो अनुहार ऐनामा हेर्नु नै तिमीहरूको लागि सबभन्दा उत्तम गन्तब्य हो,’ उनले भनेका छन्।

प्रतिनिधि सभालाई ष’ड्यन्त्रपूर्वक वि’घटन गर्ने देखिएपछि त्यो षड्यन्त्र विफल पार्न आफूहरूले अन्य राजनीतिक दलसँग गठबन्धन गर्नुपरेको उनको भनाइ छ।
#सेतोपाटी बाट

८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया