Wednesday, October 28

खसी चो’रेर भाग्दै गरेको अवस्थामा चार जनालाई पक्राउ

August 3, 2020 221

सुनसरी । चो’री ड’कैतीमा सं’लग्न चार जनालाई प्रहरीले प’क्राउ गरेको छ ।धरान १३ का आसबहादुर गुरुङको दुईवटा खसी चो’रेर भाग्दै गरेको अवस्थामा डा’का स’मूहका चार जालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

ड’कैतीमा सं’लग्न मोरङ बेलवारीका रोशन पराजुली, मोरङ सुन्दर हरैचाका डम्बरबहादुर आले, इलाम मा’ईजोगमाई गाँउपालिकाका विशाल गुरुङ र ताप्लेजुङ बाखो खो’पातालका विवेक तामाङ रहेका छन् ।

चारैजना सा’मूहिक रुपमा ड’कैतीमा सं’लग्न रहँदै आएको र पछिल्लो समयमा सू’चनाको आधारमा उनीहरुलाई पक्राउ गरीएको हो ।चारै ज’नावि’रुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक का’रवाहीका लागि अनुसन्धान थालिएको छ ।डा’का स’मूहको साथबाट एउटा टे’म्पो र दुईवटा ख’सी ब’रामद गरिएको छ ।

प्रतिकृया दिनुहोस्