आइतबार १७ साउन २०७८

गुल्मिमा जन्मिएका सन्तोष सुनार उमेरले २३ बर्षमा लागे ।उनको यो युवा अवस्थामा पुर्ख्यौलि पेशा अङ्गाल्दै आएका छन् सन्तोषले ।जिवनमा कयौंपटक हरेश पनि खाए होलान् त्यहि हरेस र ठक्करले नै होला उनी एकदमै निखारिदै आएका छन् ।

पाच बर्षको बाल्य अवस्थामा नै आफ्नो माता पिता गुमाएका सन्तोषको निश्चय पनि जीवन अभावमानै ओतप्रोत भएको हामी सहजै आकलन गर्न सक्छौ ।अहिले सन्तोषले गुल्मि तमगासको `सपना सुन चादि पसल´ मा सुनको गर-गहना बनाउने काम गर्दछन् सगसगै उनी एकदमै मीठो गित पनि गाउछन् ।

आफ्नो माता पिता नहुदा जहिले पनि आफुलाई अभावनै खड्कि रहने सन्तोष बताउँछन् ।आफू दुखि हुदा पनि माता पितालाई नै सम्झिने र सुखि हुदा पनि उहाहरुलाई नै सम्झिने गरेको उनी बताउँछन् ।उनको स्वरमा खै के जादु छ जो कोहिलाई एकैछिनमा मोहित बनाइहाल्छ ।

हेर्नुस् भिडियो सामाग्री

narayanipati

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया