बिहिबार १४ साउन २०७८

नेपाली कांग्रेसका सभापति एवं नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विश्वासको मत दिने बचन दिएका छन् । बुधबार नेपालकै निवास कोटेश्वरमा भेटवार्ताका लागि पुगेका प्रधानमन्त्री देउवालाई नेता नेपालले यस्तो बचन दिएका हुन् । देउवालाई ढुक्क हुन नेता नेपालले भनेको बताइएको छ ।

ढुक्क हुनुस्, हामी तपाईलाई विश्वासको मत दिन्छौं भनेर नेपालले भनेको बताइएको छ । विश्वासको मत आफ्नो समूहले दिने बताउँदै प्रधानमन्त्री देउवालाई सरकारलाई भ्र,ष्टाचाररहित बनाउन र जनभावना अनुसार काम गर्न सुझाव नेता नेपालले दिएका छन् । यस्तै पुन्य गौतमले एक महिना पछी माधवकुमार नेपाल प्रधानमन्त्री हुनेमा आफु ढुक्क छु भनेका छन यो अहिलेको सहमतिमा शेर बहादुर देउवा प्रधानमन्त्री भएका हुन बाकी हेरौ भिडियोमा

etajakhabar

 

८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया