
काठमाडौं, २६ फागुन । नेकपा (एमाले) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सितको थोपा बनी मुस्कुराई रहनेछ बताएकी छिन् । आज साँझ ट्विट गर्दै झाँक्रीले यस्तो बताएकी हुन् । उनले माक्र्सवादीहरुले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देखिरहेको हुने बताएकी छिन् ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् । अदालतको फैसलाअनुसार आफूहरुअघि बढ्ने भनेर माधव नेपालले भनिसकेका छन् ।
reportersnepal