Monday, November 30

विबाहपछिको पहिलो दशै अभिनेत्री आचल र उदिपको यस्तो रह्यो !

October 26, 2020 1210

विबाहपछिको पहिलो दशै अभिनेत्री आचल र उदिपको यस्तो रह्यो !

आज हिन्दुहरुको महान पर्व दशैको मुख्य दिन टीका । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशै लाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ ।

यता कलाकार हरूले पनि आफ्नो घरभित्रै मनाएका छन् । टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीर हरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ ।

यस्तैमा अभिनेत्री आचल शर्माले पनि दशै तस्वीरलाई फेसबुकमा सार्बजनिक गरेकी छन् । सामाजिक संजालमा सार्बजनिक गरेको तस्वीरहरुमा उनका श्रीमान उदिप श्रेष्ठ र परिवार संग छिन् । आचलको बिवाह पश्चात् पहिलो दशै हो ।

प्रतिकृया दिनुहोस्