शुक्रबार १५ साउन २०७८

एजेन्सी बलिउडकी चर्चित नायिका हुन् सुस्मिता सेन । उनि बलिउडमा विभिन्न कारणले चर्चामा आउने गर्दछिन् । उनि आफु चर्चामा आउना लागि एक न एक फन्डा रचेकै हुन्छिन् ।

उनको जन्म १९ नवंबर, १९७५ हैदराबाद, आंध्रप्रदेशमा भएको हो । उनले १९९४मा मिस इंडिया और ब्रह्माण्ड सुन्दरी जितेकी थिइन् । हालै पनि सुस्मिता सेन एक तस्विर सामाजिक संजालमा भाइरल भएको छ । उक्त तस्बिरमा उनका प्रेमी रहमानले अभिनेत्री सुस्मिता सेनलाई गालामा चुम्बन गरेका छन् । भने तस्बिरमा प्रेमीले चुम्बन गर्दा उनी मुस्कुराएकी छिन् ।

त्यति नै बेला अभिनेत्रीले एक तस्बिर लिएकी थिइन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले इन्स्टाग्राममा सेयर गरेको उक्त तस्बिरमा उनले लेखेकी छिन् , मसँगै हिँड, वास्तविकताको उत्सव मनाउँदै, जे होला होला, उनका पहिलो पतिबाट एक छोरी समेत रहेकी छिन् । उनि अहिले छोरी रोहमन शलसँग छुट्टी मनाइरहेकी छिन्

euonlinekhabar

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया