बिहिबार १४ साउन २०७८

जवान छोरी बिना सापकोटा हरा,एको आज १५ दिन भैसक्यो भेटिने आ,तोपत्तो छैन । बिनाको प्रेमी भनिएका प्रबेश कडेलसँग अन्तिम पल्ट गएकी छोरी फर्किएर आएकी छैन । आमाको रो,एर बिजोक छ बुवा खोज्दा खोज्दा है,रान भएका छन । प्रबेशको प्रेमको ना,टकले गर्दा बिना कस्तो हालतमा काहा छिन कसैलाई थाहा छैन भने अर्की युवती कुशुमको पनि जिवन बि,ग्रियो ।

प्रबेशको बयान अनुसार जब आफु एटिम बाट बाहिर आए बिना गा,यब भैसकेकी थिइन तर त्यहाँ पनि बिभिन्न स,न्काहरु छन त्यो कुरा मान्न कोही तयार छैनन । यही बिषयमा बिनाको परिवार प्रबेशको परिवार अनि कुशुमको परिवार पनि बोली सकेका भने बिनाका छिमिकी दाइ पनि मिडियामा आएका छन हेरौ भिडियोमा उनले के के भनेका छन

प्रवेश अध्ययनका लागि बेलायतमा रहँदै आएका थिए। वैशाख दोस्रो साता नेपाल आएका उनी जुलाई १२ मा फर्किने हुन्। प्रवेश बिनालाई भेट्न गैंडाकोट पुगे। त्यही बेला प्रवेशको अर्कै युवतीसँग प्रेम रहेको आशंका भयो। बिनाले दुवैलाई राखेर कुरा गरी आधा घण्टामा फर्किने भनेर गएको बुवा जायश्वरले बताए। अर्की युवतीले गैंडाकोट आउन अस्वीकार गरेपछि परिवारलाई भनेर प्रवेश र बिना भरतपुरको गौरीगन्ज गएका थिए।

दुई जनाबीचको प्रेममा अर्की युवतीको प्रसंग जोडिएपछि बिनाले सोधपुछ गर्न खोजेकी थिइन्। तीन जनासँगै बसेर कुरा गर्ने भनेर निस्किएकी थिइन्। प्रवेशको स्कुटर चढेर भरतपुर गएको जायश्वरले बताए। उनका अनुसार अर्की युवतीको घरनजिकको चौरमा बसेर गफ गरेका थिए। त्यसै क्रममा बा’झाबा झ हुँदा बिना बे’होस भएकी थिइन्। बिनालाई घर लगेर धुपबत्ती बालेर ठीक हुने भन्दै धुप किन्न पसल गएको खुलेको छ। त्यति बेलै बिनाको होस आएपछि प्रवेशले उनको अवस्थाबारे जायश्वरलाई जानकारी गराएका थिए। सवारी साधन खोजेर घर ल्याइदिन उनले प्रवेशलाई आग्रह गरेका थिए। बिना प्रवेशसँग रिसाएर हिँडेकी थिइन्।

euonlinekhabar

१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया