Monday, November 30

फेसबुक प्रेमः श्रीमानले विवाहित महिला लिएर भागेपछि दुधे बच्चासहित श्रीमती अ’लपत्र

October 25, 2020 296

फेसबुक प्रेमः श्रीमानले विवाहित महिला लिएर भागेपछि दुधे बच्चासहित श्रीमती अ’लपत्र

नयाँदिल्ली। बेलाबेला भारतमा नेपालीहरुले विभिन्न घ’टना घटाउने गर्छन् । तिनको निकै चर्चा पनि हुने गर्छ । भारतका विभिन्न शहरहरुमा नेपाली युवाको लु’टपाटमा संलग्नताकासाथै सामाजिक विकृत्ति बढ्दै गएको भन्ने समाचारहरुले अखबारका भित्ता पनि भरिने गर्छन् । दिल्ली, मुम्बई र बेङ्ग्लोर जस्ता ठूला शहरहरुमा दिनानुदिन महिलाहरु बे’पत्ता हुनु सामान्य खबर जस्तै भएको छ।

पछिल्लो केहीदिनयता एउटा घटना भारतमा भाइरल भइरहेको छ । सन्तान हुँदाहुँदै श्रीमानले अर्कै विवाहित दुई सन्तान भएकी महिलालाइ भगाएको समाचार अहिले भारतमा निकै भाइरल भइरहेको छ । भारतको महाराष्ट्र राज्य अन्तर्गत मुम्बई शहरको कल्याणमा नेपालदेखि आफ्नो श्रीमान भेट्न आएकी महिला श्रीमानको फेसबुक प्रेमले गर्दा आज एक्लो अवस्थामा भौतारिनु परेको बताउँछिन्।

प्रतिकृया दिनुहोस्