आइतबार १७ साउन २०७८

देशभरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पु’त्ला द’हन भएको छ ।
राजधानी काठमाडौ देखि पूर्व पश्चिम सबैतिर पु’त्ला द’हन भएको हो । चितवनमा भने विशेष बनेको छ ।

चितवनमा युवा तथा विद्यार्थीहरुद्वारा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पु’त्ला द’हन गर्दै ना’राबा’जी ग’रिएको छ ।

अनेरास्ववियु चितवनले भरतपुरको चौबीसकोठीमा आयोजना गरेको कोणसभा लगत्तै युवाहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पु’त्ला द’हन गर्दै नाराबाजी समेत गरेका थिए ।

सो पु’त्ला द’हन गर्दै युवा तथा विद्यार्थीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा मु’र्दाबाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका थिए ।

चौबीसकोठीमा आयोजित कोणसभामा नेकपा एमालेका केन्द्रिय सदस्य कपिलदेव पोख्रेल, एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपाने, विद्यार्थी नेता प्रकाश आचार्यले सर्बोच्च अदालतको फैसलाले लोकतान्त्रिक पद्धति र गणतन्त्र खतरामा परेको भन्दै जनताको मतको सर्बोच्चले अपमान गरेको बताएका थिए ।

tajapost

१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया