सोमबार २७ बैशाख २०७८

श्रीमान् श्रीमती एकै रथका दुई पांग्रा हुन् । रथको एक पांग्रा विग्रिए वा नभए रथ अगाडि जान सक्दैन त्यस्तै श्रीमान् श्रीमतीबीच समस्या उत्पन्न भयो भने रथ रुपी सम्बन्धपनि अघि बढ्न सक्दैन । त्यसमा समस्या उत्पन्न हुन जान्छ ।

त्यसैले श्रीमान् श्रीमतीले वैवाहिक जीवन सन्तुलित र सधैं सुखी राख्नको लागि सचेत हुनुपर्छ । पतिपत्नी बीच कहिलेकाहीँ झ गडा हुन्छ । ‘बुढाबुढीको झ गडा परालको आ गो’ भन्ने त लोक उक्ति नै छ । त्यसैले सामान्य समस्या पति पत्नीबीच पर्नु स्वभाविक नै हो ।

त्यस्ता समस्यालाई आपसी छलफल र कुराकानीबाट समाधान गर्न सकिन्छ । यदी सामान्य समस्या पनि दुई जनाबाट बाहिर जान थाल्यो भने समस्याले थप ज टिलता सिर्जना गर्छ । यस्तो व्यवहारले परिवार नै ध्व स्त हुने अवस्थामा समेत पुग्ने गरेको छ ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

 

२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया