बुधबार २० साउन २०७८

“काठमाडौं । पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सहभागी नेपाली महिला फुटबल खेलाडीहरुले गोलको वर्षा गरेका छन् ।”

नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले च्याम्पियनसिपमा सियालकोट सिटीलाई १९-० को फराकिलो अन्तरमा पराजित गरेको हो ।

जसमा नेपालका खेलाडीले मात्रै १७ गोल गरे । नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा खेलेको मासा युनाइटेडका लागि सरु लिम्बु एक्लैले १० गोल गरिन् । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

३२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया