आइतबार १७ साउन २०७८

झापाको बिर्तामोडमा एक जना युवती मृ’त फेला परेकी छन् । विर्तामोड–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ ।

सिर्जनशील सहकारीमा काम गर्दै आएकी बस्नेत आफन्तको घरमा बस्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले तालिमप्राप्त कुकुरसहितको टोली बोलाएर अ’नुसन्धान थालिएको जानकारी दिए ।

सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घर’को आगन’मा अ’र्ध’न’ग्न अ’व’स्था’मा मृ’त भेटिए’को इला’का प्रहरी कार्यालय अनारमनी’ले जनाएको छ ।

postpatrika

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया