आइतबार १७ साउन २०७८

टीका सानू एक बिशिस्ट लोक गायिका सगै उदाउदै गएकि कलाकार ,उनको चर्चा पछिल्लो समय इन्द्रेणिबाट निकै नै चुललिएको थियो साथै बेलाबेला सहयोग गरिरहने उनी कहिले अनिता खड्कालाई सहयोग गर्न पुग्छिन् त कहिले बि रामि निशालाई भेट्न अस्पताल ।अरुको दु ख बिल्कुलै देख्न नसक्ने उनी मिडियामा छाइनै रहन्छिन्।

यशै बिच `बुहारि ४´ नामक मिउजिक भिडियोमा अभिनय गर्ने क्रममा टीका सानुको दुइवटा रुप देखाउदै गर्दा गितको मागसगै उनलाई यसरी श्रिङ्गार गरिएको हो ।टीका सानू र सो मिउजिक भिडियोको निर्माता तथा निर्देशक एवम् चर्चित लोकगायक मानसिङ खड्का र अन्य कलाकारहरुको उक्त गितमा अभिनय साथै स्वर रहेको छ ।

एकदमै भा वनात्मक सो मिउजिक भिडियोमा काम गर्ने सम्पुर्ण कलाकारहरुनै न रोइ बस्न नै सकेनन् ,सबैको आखाहरु र साएसगै सो गितले सृजना गरेको भा वनात्मक दृष्टान्त निश्चय पनि गित रिलिज भैसकेपछि हामी सबैलेनुभव गर्नेनै छौ ।सम्पूर्ण उक्त टिमले गित गाए र सबैलाई मनोरञ्जन गराए पनि ।

हेर्नुस् उक्त भिडियो

sunaulokhabar

९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया