शुक्रबार १५ साउन २०७८

गायिका सुजता केसी र गायिका रोजि श्रेष्ठको आवाजमा रहेको तिजको गित बरिलै सुजाता केसि युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।
दुवै जना समधुर स्वरका धनी भएकै कारण सहकार्य गरेको कुरा रोजि’ले बताएकी छिन्। दुवै गायिकाको आवाज मात्रै नभई मान्छे पनि उतै राम्रो देखिने गायिकाहरु ललितपुर जिल्लाका गायिकाहरुमध्ये अवार्ड धेरै लिने गायिकाहरु हुन् । पछिल्लो समय दुवै जनाको चर्चा परि चर्चा धेरै देखिन्छ |

गायिका सुजता केसीले बाजा बजाउँदै गितबाट चर्चा पाएकि हुन्। बरिलै गित २०७८ को तिजको गित केसिले अाफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितको म्युजिक भिडियोमा चर्चित मोडल बिना राहुत, सन्ध्या श्रेष्ठ,लगायत को जिवन्त अभिनय देख्न सकिन्छ । बिना राहुतले अभिनय गरेका प्राय म्युजिक भिडियोहरु ट्र्निङ्गमा अाहेको पाईन्छ।

यस गितमा सुजाता केसि र रोजि श्रेष्ठको अावाज लोक राज अधिकारीको शब्द सुजाता केसिको संगित रहेको गितको एरेन्ज राजेन्द्र बजगाइले गरेका हुन्। उक्त भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन्। छायाकँन अजय रेग्मी,सम्पादन दिपक बिष्ट’को रहेको छ | गीतको भिडियोमा सुशिल शर्मा र रोशन श्रेष्ठको रहेको छ |

media24times

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया