बिहिबार १४ साउन २०७८

भारतमा भिड`भाड जन्य गतिविधि नहोस् भनेर ड्रोन क्यामेराको माध्यम बाट विभिन्न स्थान नियाल्ने गरिन्छ । त्यसै क्रममा एक स्थानमा लक डाउनको समयमा जंगलमा डेटिङमा मस्त रहेको बेला प्रह`रीको ड्रोन कम्यामारको निगरानीमा उनीहरू परे ।

सार्वजनिक भएको एक भिडियोका अनुसार बाइक लिएर जंगल पुगेका त्यी युवायुवती प्रेमलापमा मस्त भएका बेला केही आवाज सुनें । माथि तिर हेर्दा ड्रोन क्यामरा देखे पछि आत्तिँदै उनीहरू बाइक स्टार्ट गरेर त्यहाँँ बाट भाग्छन ।

त्यहीं भिडियो युवाहरुको एउटा समुह क्यारेम खेलिरहेको हुन्छ । जंगलमा क्यारम बोर्ड लगेर खेलिरहेका उनिहरु जब ड्रोन क्यामेरा पुगेको थाहा पाउँछन् । त्यहाँ बाट तितर वितर हुन्छन् ।
हेर्नुहोस तलको भिडियोमा

११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया