Monday, October 26

मेमोरी किङ बिजय शाहीको घर यस्तो, पहिलो पट्क मिडियामा उनको घर र परिवार

August 3, 2020 101

पछिल्लो समय मेमोरी किङ भनेर चर्चामा रहनु भएका बिजय शाहीको घरमा पहिलो पट्क पत्रकारको टिम पुगेको छ । झन्डै काठमाडौबाट साढे 3 दिनको यात्रा पछि बिजय शाही जन्मेको जन्मथलो कालिकोटको गेला पुगिन्छ ।

महाबही गाउँपालिकामा पर्ने उक्त ठाउँमा जानका लागि कालिकोटको सदरमुकाम मान्मा बाट 3 घण्टाको पैदल यात्रा तय गरेपछि उक्त ठाउँ बिजय शाहीको घरमा पुगिन्छ । उहाको घर गाउँ ,परिवार आफन्तको बारेमा सम्पुर्ण जानकारी तल को भिडियो मा राखीएको छ ।

प्रतिकृया दिनुहोस्