शनिबार १६ साउन २०७८

सम्पूर्ण गेमी तकसेरा समाजका अग्रज व्यक्तित्व, बुद्धिजिवी, सल्लाहकार,आमा बुवा, दाजु भाई तथा दिदि बहिनीहरुमा हार्दिक नमस्कार तथा न्यानो अभिवादन 🙏

विषय :- सहयोग अपिल
पुथा उत्तर गंगा गाउँपालिका-१० तक निवासी बर्ष १९ को बिश्वसन बुढा मगर पायल्स बिग्रीयर क्यानसर भई बिगत केही महिना देखि रोग सित लडिरहेको बिश्वसनको अहिले काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ। स्वदेश तथा विदेश विभिन्न ठाउँहरुबाट आर्थिक सहयोग गर्ने क्रममा संयुक्त राज्य अमेरिका बाट पनि

(गेमी तकसेरा समाज अमेरिकाले) पिडितलाई केही सहयोग होस भनेर,पिडितलाई अलिकति भए पनि घाउमा मलम पट्टी लगाइदिन हुन मनकारी व्यक्तिहरु सित सहयोगी हातहरु अपिल गर्दछौँ। तपाईँहरुको सानो सहयोगले गर्दा पिडितले नयाँ जीवन जिउन पाउनु हुनेछ। भन्ने आशा राखि यहाँहरु सामु यो सानो अपिल गरेको सहर्ष जानकारी गराउदछौँ।
नोट:- आर्थिक रकम उठाउने काम १ देखि ९ सम्मका सम्पूर्णले आ-आफ्नो वडा बाट संकलन गरिदिन हुन पनि अनुरोध गर्दछौँ।

१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया