बिहिबार १४ साउन २०७८

काठमाडौं । पाँचथरमा पहिरोले पुरिएर ग’म्भी’र घा’इ’ते भएकी १५ वर्षीया सञ्जिता राईको मृ’त्यु भएको छ ।

पाँचथरको फिदिम १ स्थित शनिबारे बस्दै आएकी उनको उपचारको क्रममा शुक्रबार बीएण्डसी अस्पतालमा मृ’त्यु भएको हो ।

बुधबार राति करिब नौ बजेतिर चर्पी गरिरहेको बेला वन डिभिजन कार्यालय पाँचथरको पर्खाल भ’त्कि’एर उनी पुरिन पुगेकी थिइन ।

उनी चर्पी बसिरहेकै बेला पुरिएको अवस्थामा प्रहरी र स्थानीयले आधा घण्टा पछि उ’द्धार गरेका थिए । अ’चे’त अवस्थामा पहिरोबाट निकालिएकी सञ्जिताको पाँचथर फिदिमस्थित समर्पित अस्पतालमा उपचार हुन सकेको थिएन ।

narayanipati

७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया