शनिबार १६ साउन २०७८

काठमाडौं । कोरोना विरुद्धको खोपले अमेरिकामा झण्डै ३ लाख मानिसको ज्यान जोगाएको एक अध्ययनले देखाएको छ । यले यूनिभर्सिटि र कमन वेल्थ फण्डले गरेको अध्ययनले हजारौं मानिसको जीवन जोगाउनुका साथै लाखबढी मानिसलाई गम्भिर हुनबाट जोगाएको देखाएको हो ।

कोभिड केस, अस्पताल भर्ना हुने र मृत्यु भएकाबीच अध्ययन गरिएको थियो उक्त अध्ययनले खोप नलगाएका व्यक्तिहरु सिकिस्त भएको पाइएको देखिएको थियो । ‘यदि खोप नलगाएको भए जुनको अन्त्यसम्म थप २ लाख ७९ हजार मानिसको मृत्यु हुने र १० लाख बढीलाई गम्भिर बनाउथ्यो, ’अनुसन्धानकर्ताहरुले भनेका छन् ।

अमेरिकामा हालसम्म ३३ करोड डोज खोपको प्रयोग भइसकेको छ ।

helthpati

७ पटक हेरिएको

तपाईको प्रतिक्रिया