आइतबार १७ साउन २०७८

दीपक कार्कीले आफ्नी श्रीमति छोडेर गएपछि चिन्तित थिए । त्यसपछि उनी सन्तोष देउजाको सम्पर्कमा आए । उनको त्यो भिडियो सार्वजनिक भएपछि उनकी श्रीमति भेटिएकी छिन् ।

दीपक र उनकी श्रीमति चन्द्रकुमारी अन्त्यमा अंगालो हालेर रुँदै बिदा भएका छन् । उनीहरुले एक अर्काप्रति टाढा भएर कहिल्यै नबस्ने समेत बताएका छन् ।

दीपक र उनकी श्रीमति भेट भएपछि पहिले त उनीहरुबिच चर्काचर्की नै पर्यो तर पछि उनीहरु बिस्तारै पग्लिदै गए । उनीहरुको भेट चितवनमा भएको छ । उनीहरुको भेट

पतिले उनलाई कु ट्ने गरेको उनकी श्रीमतिले बताइन् । टाउकोमा कु ट्ने गरेको उनले बताइन् । रिस उठेपछि हात उठेको दीपकले बताए । कमाउने र खाने गरेको तर केही सामान नजोडेको भन्दै केही सामान जोडेर आफू डेरा खोजेर बसेको तर अन्त नगएको उनकी श्रीमतिले बताइन् ।

दिपककी श्रीमतिको तल्लो पेट दुख्ने समस्या रहेको बताइन् । उनी बिरामी भएको बेला निहुँ खोजेर झ ग डा गर्ने गरेको दीपकले बताइन् । दीपकले भने उनी चुइक्क नबोल्ने बताए । उनले बिरामी भएको भने त मलाई थाहा हुने थियो भनेका छन् ।

उनीहरुबिच भएको मिलाप पछि अब आगामी दिनमा मिलेर बस्ने उनीहरुले बताएका छन् ।

२६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया