बुधबार २० साउन २०७८

काठमाडौँ । पैसा हुनुपर्छ काठमाडौँमा जे पनि पाइन्छ । काठमाडौँको नयाँ बसपार्क, ठमेल, चाबहिल लगायतका यि क्षेत्रहरुमा पैसामा बिक्नेहरुको लाइन नै देख्न सकिन्छ। यसैबिच हालै एक बा र्गेनिगं गरिरहेको भिडियो बाहिरिएको छ ।

जसमा काठमामा सस्तोमा बार्गेनिगं गर्दै युवतीहरु देखिएका छन् । दिनदहाडै देखियो यस्तो अचम्मको दृश्य, सस्तोमा पाएपछि युवाहरुको ताँती लाग्यो । पाँच छ वर्षअघिसम्म ठमेल र नयाँ बसपार्क क्षेत्र वे श्या वृ त्तिका कारण बदनाम थिए । ठमेलका मसाज पार्लर र गेस्टहाउसमा खुमलखुल्ला वेश्यावृत्ति हुन्थ्यो । तर, प्रहरीले कडाइ गरेपछि त्यहाँ घटेको छ ।

वेश्यावृत्ति बन्द भएपछि ठमेलका ७० प्रतिशत मसाजल बन्द भइसकेका छन् । त्यस्तै, नयाँ बसपार्क क्षेत्रमा पनि होटलमै मिलेमतोमा यस्तो ध न्दा निर्क कम भएको छ । ठमेल र बसपार्कमा कम भएपनि काठमाडौंमा संगठित यस्तो ध न्दा भने घटेको छैन । यसलाई नयाँ रुपमा सञ्चालन गरिदै आएको छ । पछिल्लो समय घर तथा फ्ल्याट भाडामा लिएर गोप्इ रुपमा यस्तो ध न्दा हुन थालेको छ ।

narayanipati

९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया