आइतबार १७ साउन २०७८

हरेक ब्यक्तिले निदाएको बेला फरक फरक सपना देख्ने गर्दछन्। धार्मीक मान्यता अनुसार हर सपनाको केहि न केहि अर्थ रहने गर्दछ ! यस प्रकारका सपनाले ब्यक्तिको जीवनमा घट्ने घटनाको अग्रीम जानकारी गराउने समेत मान्यता छ।यस्ता सपनामा देखियो बस्तु वा स्थानले मानिसमा सकारात्मक वा नकारात्मक दुबै प्रकारका असर पार्ने गर्दछ। कतिपय सपनाले मानिसमा धनलाभको समेत संकेत गर्दछ।

कुन -कुन सपनाले मानिसलाई धनवान् बनाउने संकते गर्छ त ?१.यदि सपनामा कसैले बिरालो, उल्लु र घोडा देख्यो भने ती ब्यक्तिउपर माता लक्ष्मीको कृपा बर्सिने मान्यता छ ।२.यदि सपनामा आफुले घोडसवारी गरेको देखियो भने आगामी भाग लिएको प्रतियोगितामा सफलता पाउने मान्यता छ ।३.सपनामा घोडा चढेको देखेमा रोकि’एको पैसा छिट्टै फिर्ता हुने मान्यता रहेको छ।

१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया