Friday, October 23

श्रीमती अर्कैसँग भागेपछि श्रीमानले पुत्ला बनाएर गरे श्रीमतीको अन्तिम सं´स्कार

August 2, 2020 215

एजेन्सी । भारतमा श्रीमती प्रेमीसँग भागेको भन्दै एक जना पुरुषले श्रीमतीको पुत्ला बनाएर अन्तिम सं´स्कार गरेका छन् ।

भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम सं´स्कार गरे । उनका छोराले आफ्नी आमाको पुत्लालाई आ´गो लगाए ।

राजिवले अब उनका लागि उनकी श्रीमतीको मृ´त्यु भइसकेको छ । ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भा´गिन् ।’

श्रीमानको आ´रोप अनुसार उनकी ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेकी छिन् । उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन्

प्रतिकृया दिनुहोस्