Wednesday, October 28

जापान सरकारले कोरोना पी’डितलाई दिने ऋणमा घो’टाला गर्न खोज्ने २ नेपाली पक्राउ

October 16, 2020 32

काठमाडौं। जापान सरकारले कोरोनाभाइरसका कारण पी’डित बनेका का’मदारहरुको लागि सहयोग गर्ने उदेश्यले ल्याएको सरकारी ऋणमा घो’टाला गर्न खोजेको आ’रोपमा २ नेपाली पक्राउ परेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार कूल ३४ जना पक्राउ परेकोमा २ जना नेपाली ना’गरिक छन् । जापानी अधिकारीहरुका यी व्यक्तिहरुलाई पक्राउ गरिएको समाचार बाहिर आइसकेपछि ऋण लिएका अरु दर्जनौंले समेत आफूहरुले आ’वेदन दिने बेला आफूहरु यो’ग्य भए नभएको थाहा न’पाइ आ’वेदन दिएकोले अब त्यो लिइसकेको ऋण कसरी फिर्ता गर्न सकिन्छ भनेर सरकारी निकायमा सम्पर्क गरिरहेका छन् ।

यो नि’योजित घो’टालाको पछाडि सं’गठित आ’पराधिक स’मूहहरु भएको वि’श्वास गरिएको छ । पक्राउ परेका २ नेपालीले टोक्यो समाजकल्याण परिषदबाट ऋणको लागि आ’वेदन दिएका थिए । महानगरीय प्रहरी वि’भागको सं’गठित अ’पराध शाखाका एक अधिकारीले मि’निची अखबारलाई बताएअनुसार ती २ नेपालीले नि’वेदनमा आफूहरुको क’माइ शून्य भएको दा’वी गरेका थिए जबकि उनीहरुले त्यतिबेला रेष्टुरेण्टमा काम गरेर मासिक २ लाख येन (२ लाख २२ हजार नेपाली रुपैयाँ) क’माइरहेका थिए ।उनी हरुको गै’रकानुनी आ’वेदनको खु’लासा अध्यागमन कानुनको उ’ल्लंघनका विषयमा अनुसन्धानकर्ताहरुले सोधपुछ गर्ने क्रममा भएको थियो ।

किनकि उनीहरुमध्ये एकले अनुसन्धानकर्ताहरुलाई सरकारले दिएको ऋण फिर्ता गर्ने आफ्नो कुनै म’नसाय नभएको बताएका थिए । यो आ’कस्मिक ऋण म’हामारीका कारण आफ्नो आम्दानी ह्वा’त्तै गु’माएकाहरुको लागि ल्याइएको थियो । ब्याज नलाग्ने यो ऋण १० वर्षका लागि २ लाख येनदेखि ६ लाख ये’नसम्म दिने व्यवस्था गरिएको थियो ।

प्रतिकृया दिनुहोस्