Wednesday, October 28

धनगढी सुदूरपश्चिम प्रदेश सभा सदस्य दु’र्घटनामा गम्भीर घा’इते, काठमाडौं लैजाने तयारी

August 2, 2020 44

धनगढी, साउन १७ । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिका थापा मोटरसाइकल दु’र्घटनामा परेर घा’इते भएकी छिन।

धनगढी उपमहानगरपालिकाको वडानम्बर ८ स्थित बुद्धचोकमा उनी सवार मोटरसाइकललाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनको अहिले धनगढीस्थित मायाँ मेट्रो अस्पतालमा उपचार भइरहेको छ। टाउकोमा ग’म्भीर चो’ट लागेकाले उनलाई काठमाडौं लैजाने तयारी भएको छ।

संसद थापाको अवस्था बुझ्न अस्पतालमा मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा, उपसभामुख निर्मला बडाल जोशी, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायत अन्य प्रदेशसभाका सदस्य पुगेका छन।

प्रतिकृया दिनुहोस्