शनिबार १६ साउन २०७८

मोरंग

डाँगीबारीकी मोडेल तथा कलाकार आँशु राजबँशी को अल्पायुमै निधन भएको छ । शनिबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल

बिगत पाँच महिनादेखि उनि पेट संबन्धी

रोगका कारण थलिएका थिए । धरान स्किन बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
मोरंग डाँगीबारीकी मोडेल

तथा

कलाकार आँशु राजबँशी को अल्पायुमै निधन भएको छ । शनिबार बिहान

पाटन अस्पतालमा उपचारका क्रममा

उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बिगत पाँच महिनादेखि उनि पेट संबन्धी रोगका कारण थलिएका थिए । धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार गराइरहेकी उनकोमृत्युपछी गायक बलबहादुर राजवँशी ले भाबुक स्टाटस लेख्दै उनको फोटो सेयर गरेकाछन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

******

यो पनि पढ्नुहोस विवाह बन्धनमा बाँधिएको एक वर्षपछि अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । केही समयदेखि उनी गर्भवती रहेको आशयका समाचारहरु प्रकाशन हुँदै आएका थिए ।

शुक्रवार उनी स्वयंले सामाजिक सञ्जालफेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छन् , ‘ हो , हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् । ‘ ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक

गर्नुहोला ******

दुई वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्षको फागुन १६ गते विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले विवाहको पहिलो वर्षगाँठ माल्दिभ्स पुगेर मनाएका थिए । विवाह बन्धनमा बाँधिएपछि प्रियंकाले फिल्ममा कामगरेकी छैनन् । लकडाउनको समयमा केही म्यूजिक भिडियोमा अभिनय गरेकी उनले दशैंपछि आफ्नो निर्माणमा

‘ बसन्त ‘ नामक वेब सिरिजको निर्देशन गरेकी थिइन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

लकडाउनपछि प्रियंका सार्वजनिक

कार्यक्रमहरुमा देखिएकी थिइनन् । केही समयदेखि उनी सामाजिक सञ्जालमा पनि सक्रिय थिइनन् । यसबाट धेरैले उनी गर्भवती भएको हुनसक्ने अड्कल काटेका थिए । अन्ततः उनले नयाँ वर्षको छेकोमा आफ्ना प्रशंसकलाईगरेकी छैनन् । लकडाउनको समयमा केही म्यूजिक भिडियोमा अभिनय गरेकी उनले दशैंपछि आफ्नो निर्माणमा

‘ बसन्त ‘ नामक वेब सिरिजको निर्देशन गरेकी थिइन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

लकडाउनपछि प्रियंका सार्वजनिक

कार्यक्रमहरुमा देखिएकी थिइनन् । केही समयदेखि उनी सामाजिक सञ्जालमा पनि सक्रिय थिइनन् । यसबाट धेरैले उनी गर्भवती भएको हुनसक्ने अड्कल काटेका थिए । अन्ततः उनले नयाँ वर्षको छेकोमा आफ्ना प्रशंसकलाईखुसीको खबर दिएकी छन् ।

आयांक जोडी आमा – बुबा बन्न लागेकोमा खुसी देखिएका छन् , जुन तस्विरले बोल्छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया