शनिबार १६ साउन २०७८

काठमाडौं, ६ असार । कु.टपि.टको अभियोगमा अभियान्ता ज्वाला संग्रौला पक्राउ परेकी छन । संग्रौला सहित अन्य थप दुई जना पनि पक्राउ परेको काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

पक्राउ पर्नेमा संग्रौला सहित शर्मिला वाइबा र हिमाल उपाध्याय रहेका छन् । युवा नेतृ खुश्बु घिमिरेले प्रहरी हिरासतमै आफूमाथि आ.क्रमण गरेको भन्दै उजुरी दिए पछि पक्राउ गरिएको हो । उनीहरुलाई अ.भद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई दु.र्व्यवहार गरेको पनि आरोप छ ।

***

स्वास्थ्यकर्मी लाई कु,ट्न सजिलो छ, स्वास्थ्यकर्मी बन्न गा,ह्रो हुन्छ

स्वास्थ्यकर्मी लाई कु, X ट्न सजिलो छ, स्वास्थ्यकर्मी बन्न गाह्रो हुन्छ, अस्पतालमा अ, X भ, द्र व्य, X व, हा, र गर्नुअघि यो दृश्य सम्झऔं !! #respect 🙏❣️कठिन घडिमा पनि आफ्नो कर्तव्य प्रति इमानदार र च, रित्रवान हुन सक्नुपर्छ।

अस्पतालमा स्वास्थ कर्मी माथि अ,X भ, द्र ब्य, बहार गर्नु भन्दा पहिला सोच्नुहोला उनिहरुको पनि आफ्नो परिवार हुन्छ हामी हरुको जस्तै हामिले स्वास्थ कर्मीहरुलाइ भगवान समान लिनु पर्छ । आफ्नो ज्या,नलाइ दा,उमा राखेर स्वास्थ कर्मीहरुले सेवा गरिरहेका हुन्छ्न ।

होला उनिहरुले चाहादा पनि बचाउन नसके का हजारौ पीडित हरु हुन्छ्न आफ्नो परिवार गु,मेको मा सबैलाइ पि,डा हुन्छ हामिले सहनु पर्छ । त्यसैले हामी सबै मिलेर अगाडि बड्नु पर्छ सिएन चौतारी परिवार सबै लाइ आव्हान गर्दछौ सबै ले एक अर्कामा रेस्पेक्ट को भाबना जगाउनु पर्छ धन्यवाद ।

१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया