Tuesday, December 1

वीरगञ्जमा झ’डप, प्रहरीद्वारा ह’वाई फा’यर !

August 1, 2020 270

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकाे वडा नं. ३१ मिलनचाैकमा काेराेना संक्रमितकाे श’व गा’ड्ने बिषयमा त’नाव भएकाे छ ।काेराेना संक्रमितकाे श’व गा’ड्ने कार्यमा स्थानियहरु अव’राेध गरेपछि त’नाव भएकाे हाे । सयाैंकाे संख्यामा मिलनचाैकमा जम्मा भएका स्थानियहरु आफ्नाे क्षेत्रमा श’व गा’ड्न नहुने अडान लएका छन् ।प्रहरीले स्थानियहरुलाई सम्झाउदा बु’झाउदा पनि न’मानेपछि ठूलाे संख्या जम्मा भएकाे भि’ड ह’टाउन प्रहरीले आश्रु ग्यास र ह’वाई फा’यर समेत गरेकाे छ । प्रहरीले ६ रा’उन्ड आश्रु ग्यास र ४ पटक ह’वाई फा’यर गरेे पनि स्थानियहरु पछाडी ह’टेका छैनन् ।

प्रहरी आश्रु ग्यास र हवाई फा’यर गरेपछि बि’राेधमा उत्रेका स्थानियहरु ढुं’गामुडा समेत गरेका छन् । स्थिति त’नावपूर्ण रहेकाे स्थानिय युवा प्रकाश कुमारले वताए ।नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे बा’क्लाे उपस्थिती रहेकाे छ भने नेपाली सेना मिलनचाैकमा देखिएकाे छैन् ।काेराेना संक्रमणबाट मृ’त्यु भएकाकाे श’व गा’ड्नकाे लागि दुईटा जे’सिभि समेत मिलनचाैक पुगेकाे छ । काेराेना संक्रमितकाे श’व व्यव्थापनकाे लागि मिलनचाैक पुगेकाे नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित जे’सिभि देख्नै वि’त्कै स्था’नियहरु बि’राेधमा उ’त्रेका थिए ।

प्रतिकृया दिनुहोस्