बुधबार २० साउन २०७८

काठमाडौं, फागुन २४ । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहको अध्यक्ष बाट माधव कुमार नेपाललाई हटाइएको छ । आज १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सुभकामना दिने क्रममा संयुक्त हस्ताक्षर नभएर अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको मात्र हस्ताक्षर गरिएको छ ।

उक्त एक जनाको मात्र हस्ताक्षर भएको हुँदा आम नागरिकलाई चासोको विषय बनेको छ । उक्त बराबर र्हैसियत भएका भनिएका अध्यक्षहरुको पार्टीको लेटर मा एक जनाको मात्र हस्ताक्षर हुन रहस्यमय हुन गएको छ । मुलधारको नेकपा छाडेर छुट्टै प्रचण्ड नेपाल समुहले माधव नेपाललाइ आफ्नो समुहको अध्यक्ष बनाएको थियो ।

pathivarapost

१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया