सोमबार १३ मंसिर २०७८

पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्य’यन गर्ने भएकी छन् ।
अमेरिकाको उक्त विश्वविद्यालयमा उनले अर्बन प्लानिङ अर्थात् सहरी विकास योजना’मा स्नातकोत्तर गर्न लागेकी हुन् ।

अध्यायनका लागि अगस्ट महिनामा अमेरि’का उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् । हार्वर्डबाट अध्ययनको लागि स्वी’कृति पाएसँगै उनले सामाजि’क सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताए’की छन् ।

खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
पछिल्लो समय आर्किटेक्चर पेसा र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी उनको अध्ययनको विषयलाई लिएर मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि बधाई तथा सफलताको शुभकामना दिएको छ ।

उक्त खुशी उनले शिशन बानियाँलाई पनि साटेकि छिन । केहि वर्षअघि देखि प्रेम सम्ब:न्धमा रहेको चर्चा चलेको शिशन र शृङ्खला बिचको प्रेम शृङ्खला हार्वड जानुअघि यसरी साट्दै छ्न ।
हेर्नुहोस भिडियोमा

 

२७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया