सोमबार ०७ आषाढ २०७८

ने’कपा’ ओ’ली स’मू’हले आ’ज ब’स्ने प्रति’निधि सभा बैठकमा सभामुख’को व्यवहा’र हेरेर र’णनीति त’य गर्ने संकेत गरे’को छ । “नेकपा अझै विभाजन ‘भएको छैन तर सभामुखले फरक त’रिकाले व्यवहा’र गर्नुभयो भने हामी सो’ही तरिका’ले अघि बढ्न सक्छौँ,” एक नेताले  भने । उ’नीह’रूले संसदीय दल’को नेता ओली र प्रमुख सचेतक विशाल भट्टराई भएकाले सोहीअनु’सारको मान्यता ‘आफूहरुलाई दि”नुपर्ने अडान राखेका छ’न् । तर संसद् ‘सचिवालयले नेकपा वि’भाजन ‘भएको कानुनीरूप’मा स्पष्ट नभएको भन्दै ओलीलाई दलको नेता र देव गुरुङलाई नै प्रमु’ख सचेतक मान्ने स्पष्ट सं’केत गरेको छ । त्यस्तो’ अवस्थामा स’भामुखविरुद्ध नै अवि’श्वास प्रस्ताव’ ल्या’उने हो भ’न्ने प्रश्नमा उ’नले भने, “त्यस’बारेमा अ’हिले सो’चिसकेका छै’नौँ ।”

६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया