
आ’फ्नै छोरी’लाई जब’रजस्ती करणी’को प्रया’स गरे’को आ’रोप बुवा प’क्राउ परे’का छन् । यो म’होत्तरीको घटना हो । जिल्ला’को बर्दिबास नगरपा’लिका खय’रमारामा घरमा कोही नरहेको बेला १३ वर्षी’या छोरी’मा बला’त्कारको प्रया’स गरेको आरोपमा ती पुरूषलाई पक्राउ गरिएको इला’का प्रहरी कार्या’य बर्दिबास’का प्रहरी ‘नायब उपरीक्षक वीरे’न्द्र थापाले जानकारी दिए पक्राउ परे’का आरोपित बुवालाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरू गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
nepal24khabar