बुधबार २० साउन २०७८

काठमाडौं। एक पिताले आफ्नी छोरीसँग उनकी आमा कहाँ छिन् भनेर सो’धेका थिए । तर, छोरीले आमाको ठे’गाना बताइनन् । त्यसपछि रि’साएका पिताले छोरीलाई २० गो’ली हा’नेर मा’रिदिएका छन् । पिताले छोरीलाई पहिले कारले ठ’क्कर दिए त्यसपछि छोरीलाई २० गो’ली हा’नेका थिए ।

ट’र्कीमा भएको यो घटनामा ६९ वर्षका मु’स्तफा अ’ली यि’लमाजलाई पु’लिसले पक्राउ गरेको छ । मु’स्तफाकी २८ वर्षकी छोरी ज’नरल प्रा’क्टिसनर गु’लनुर यि’लमाज आफ्ना २ साथीहरुसँग बा’लिकेसरको ए’न्ताल्यामा परीक्षा दिनको लागि जाँदै थिइन् । तर, उनका पितालाई उनी कहाँ छिन् भन्ने राम्रोसँग थाहा थियो किनकि उनले छोरीको कारमा जी’पीएस डि’भाइस जडान गरेका थिए ।

कारमा गइरहेकी छोरीलाई मु’स्तफाले अर्को गाडीले ठ’क्कर दिए त्यसपछि कारबाट ता’न्दै बाहिर नि’काले । छोरीलाई बाहिर निकालेर उनले २० गो’ली हा’ने । द सनको रिपोर्टअनुसार यीमध्ये ११ वटा गो’ली गु’लनुरको टाउकोमा ला’गेका थिए । गो’ली हा’नेपछि घ’टनास्थलबाट फ’रार भएका मु’स्तफालाई पु’लिसले ब’न्दु’क’सहित पक्राउ गरेको छ ।काठमाडौं। एक पिताले आफ्नी छोरीसँग उनकी आमा कहाँ छिन् भनेर सो’धेका थिए । तर, छोरीले आमाको ठे’गाना बताइनन् । त्यसपछि रि’साएका पिताले छोरीलाई २० गो’ली हा’नेर मा’रिदिएका छन् । पिताले छोरीलाई पहिले कारले ठ’क्कर दिए त्यसपछि छोरीलाई २० गो’ली हा’नेका थिए ।

ट’र्कीमा भएको यो घटनामा ६९ वर्षका मु’स्तफा अ’ली यि’लमाजलाई पु’लिसले पक्राउ गरेको छ । मु’स्तफाकी २८ वर्षकी छोरी ज’नरल प्रा’क्टिसनर गु’लनुर यि’लमाज आफ्ना २ साथीहरुसँग बा’लिकेसरको ए’न्ताल्यामा परीक्षा दिनको लागि जाँदै थिइन् । तर, उनका पितालाई उनी कहाँ छिन् भन्ने राम्रोसँग थाहा थियो किनकि उनले छोरीको कारमा जी’पीएस डि’भाइस जडान गरेका थिए ।

कारमा गइरहेकी छोरीलाई मु’स्तफाले अर्को गाडीले ठ’क्कर दिए त्यसपछि कारबाट ता’न्दै बाहिर नि’काले । छोरीलाई बाहिर निकालेर उनले २० गो’ली हा’ने । द सनको रिपोर्टअनुसार यीमध्ये ११ वटा गो’ली गु’लनुरको टाउकोमा ला’गेका थिए । गो’ली हा’नेपछि घ’टनास्थलबाट फ’रार भएका मु’स्तफालाई पु’लिसले ब’न्दु’क’सहित पक्राउ गरेको छ ।

narayanipati

१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया