शुक्रबार ३१ बैशाख २०७८

सन्तोष देउजा एक प्रखर एवम पछिल्लो समय चर्चाको शिखरमा रहन सफल एक असल व्यक्तित्व र समाजसेवि हुन् ।सन्तोष देउजाको २ सन्तान छन् एक छोरी एक छोरा ।सानै उमेरमा एकदमै चतुर्‍याइँ गर्न सिपालु थिए सन्तोष ,पढाइमा पनि उतिकै अब्बल ।

जति पर्दामा देखिन्छ त्यति नै सुन्दर छैन सन्तोषको जीवन ।खासमा उनको जिन्दगीमा संघर्षका बाटाहरु धेरै नै आए तर उनको खुट्टा कहिले डग्मगाएन सधै खडा नै रहि रह्यो ।सन्तोष आफै पनि बताउछन् कि मेरो दोस्रो जन्म भएको छ यशकारण दोस्रो भनिरहेका छन् कि उनको किड्निमा स्टोन थियो र अप्रेसन भइरहदा जिवनसग लड्नुपरेको र सफल भएपश्चात आफुले अर्को जन्म पाएको बताउछन् ।

आजको यश शृङ्खलामा पुर्व प्रेमिकाको कुरा गर्दै गर्दा सन्तोष भन्छन् कि हो हामी बिच हदभन्दा धेरै नै माया थियो तर मैले धोका दिए उनलाई उनको मायालाई मैले बुझ्नै सकिन त्यतिबेला ।लगभक हामी बिहेकै दोसारमा थियौ तर भएन ।र आफ्नो सो गल्तिले मलाई जिन्दगीभर पिरोलि रहने र आफु माफिको पात्र समेत नरहेको बताउछन् देउजा ।

तर अहिले भने उनको घर परिवार बाल बच्चा पनि भैसकेको र मेरो पनि भैसकेको बताउदै उनी आफ्नै जीवन जिउदैछिन् म आफ्नै तर कहिलेकाही कतै कुरो आईहाल्दा मन भने अमिलो हुदो रहेछ भन्छन् सन्तोष ।

थप हेर्नुस् भिडियो सामाग्रि

१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया