आइतबार ०५ बैशाख २०७८

काठमाडौँ

फागुन २२

भारतबाट नेपाल फर्किन लागेका दैलेखका चार जनाको सवारी दु र्घटनामा मृ’ त्यु भएको छ।

दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलकाे परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको मृ’त्यु भएको हो।

मु’त्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगराका भीमबहादुर रावल, श्रीमति बुद्धि रावल र भतिज टोपेन्द्र रावल रहेका छन् भने

दुल्लु नगरपालिका–१३ कै तोलीपानीका तिलक घर्ती रहेका छन् ।

यस्तै दुर्घटनामा भीमबहादुरका छोरा प्रकाश रावल गम्भीर घा’इते छन् ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । भारतको मु’म्बईमा रो’जगारीका गएका रावल नेपाल फ’र्कदै थिए ।

उक्त दु’र्घटनामा अन्य नेपालीहरु पनि रहेको र उनको पहिचान नखुलेको बताइएको छ ।

रुपैडियातर्फ आ’उँदै गरेको बस भा’रतको उत्तरप्रदेशको ग्रेटर नोयडामा दु’र्घटना हुन पुगेको थियो ।

रोजगारीको शिलशिलामा भारत गएका उनीहरु बम्बईबाट आउने क्रममा उत्तर प्रदेशको नोयडा भन्ने ठाउँमा गाडी दुर्घटना हुँदा मृत्यु भएको हो।

‘उहाँहरु नेपाल फ’र्किन लाग्नु’भएको रहेछ, गाडी दु-र्घट-नामा उहाँको परिवारको मृ त्यु भएको भन्ने खबर मैंले फेसबुकबाट

थाहा पाएको हुँ,’ वडा अध्यक्ष खड्काले भने, ‘हाललाई सनाखत भएका उ-हाँहरु नै भन्ने छ, विस्तृत जानकारी नै आएको छैन।’

१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया