बिहिबार ११ कार्तिक २०७८

सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर २ मा एक जना ३५ बर्षिय पुरुषको करेन्ट मृत्यु भएको छ । हाल लहान नगरपालीका वडा नम्बर ८ स्थित ससुराली घरमा केही बर्ष देखि बस्दै आएका थिए शुक्रबार बिहान सौंच गर्न सौचालय गरेका लक्ष्मण महतो सौच गरेर हात मुख धुनेक्रममा कलमा जडान गरिएको पानी तान्न्ने मोटरमा बिद्युत प्रवाह भई करेन्ट लागेको हो।गर्नुहोलाउपचारको लागि अस्पताल लाँदै गर्दा बीच बाटो मै मृत्यु भएको परिवारले बताएको छ ।शब लाई पोस्टमार्टमको लागी लहान अस्पतालमा राखिएको छ। लक्ष्मण करिब एक दशक देखि समाज सेवामा सकृय रुपमा लागिरहेका थिए ।

tajakhawar

२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया