आइतबार ३१ आश्विन २०७८

पहिरोले घर भ’त्किँदा तनहुँमा एक जनाको मृ’त्यु भएको छ । व्यास नगरपालिका–१, निर्मल नगरमा माथिबाट आएको प’हिरोले घर भ’त्किँदा घा’इते भएकी ६५ वर्षीया सरस्वती घर्तीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।उपचारका लागि दमौली लैजाँदै गर्दा बाटोमा नै उनको मृ’त्यु भएको प्रहरीले जनाएको छ । अहिले घ’टनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ७ जनाको प्रहरी टो’ली ख’टाइएको पनि जनाइएको छ ।त्यस्तै अविरल वर्षाका कारण गोरखाको सहिद लखन गाउँपालिका ७ मा धनबहादुर श्रेष्ठको गोठ भ’त्किएको छ ।

tajakhawar

 

७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया