बिहिबार ११ कार्तिक २०७८

साउनदेखि जेष्ठ नागरिकहरुलाई दिँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता बजेटले ४ हजार रुपैयाँ पुर्याएको छ।

सरकारले बृद्ध भत्ता एक हजारले बढाएको छ। अन्य सामाजिक सुरक्षाका भत्ता पनि ३३ प्रतिशतले बढाएको छ।

साथै युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण निकाल्न पाउनेछन् ।

विवाह गरेको ९ महिनामै यति सुन्दर श्रीमती सिध्याए अजयले : घटना पछि भाइलाई फोन गरेर भने ‘मैले कुशुमलाई सिध्याए प्रहरी लिएर आइज’ (भिडियो हेर्नुस्)

pos

postpatrika

१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया