Saturday, November 28

कोरोनाबाट ५२औं मृ’त्यु : केही दिन अघि भारतबाट आएको खुलेको छ

July 29, 2020 232

१४ साउन, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा ज्यान गुमाएका कोभिड-१९ सं’क्रमित केही दिन अघि भारतबाट आएको खुलेको छ ।

कोरो’ना स’क्रमण पुष्टि भएपछि कोशी अस्पताल विराटनगरले ग’म्भिर अवस्थाका मोरङ सुनबर्सी नगरपालिका-८ सिक्टीका ४५ वर्षीय पुरुषलाई धरान रिफर गरिएको थियो । दिउँसो धरान पुगेका पुरुषको बेलुका पौने ५ बजे मृ’त्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्