बिहिबार ११ कार्तिक २०७८

तपाईको विहानको सुरुवातले दिनको अड्कल गर्न सकिन्छ तपाईको दिन कस्तो हुन्छ भनेर । त्यसैले बिहानको सयमलाई जति सक्दो शुभ बनाउने प्रयास गर्नुपर्छ ।

तपाइलाई बिहान उड्ने बित्तिकै गर्न नहुने अशुभ कामको बारेमा छोटो जानकारी दिदै छौ । ती काम गर्दा के हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ ।

-बिहान उठ्ने बित्तिकै सहवास गर्‍यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक ऊर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन ।

– बिहान उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । बरु ऐना हेर्नुभन्दा पहिले हत्केला हेर्नुस ।

– बिहान उठ्ने बित्तिकै बाँदरको नाम नलिन सुझाव दिन्छन् बुढा पाकाहरु । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुने उनीहरुको भनाइ छ । बिहानमा बाँदरको नाम सकेसम्म उच्चारण नै नगर्दा राम्रो हुन्छ ।

-उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्विमानी हुन्छ।

euonlinekhabar

८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया