आइतबार ३१ आश्विन २०७८

चर्चित लोकदोहोरि गायिका कल्पना दाहालको आज जन्म दिन परेको छ । आज परेको शुभ जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु एवं उ त्तरोत्तर प्रगतिको कामना गर्दै सञ्जालमा शुभकामनाको ओइरो लागेको छ ।

त्यसपछि कल्पना दाहालको स्वर सबैले मन पराउने भएको हुनाले उनि सबैको प्यारी भएकी छिन्। पछिल्लो समयमा कल्पना दाहालले धेरै गीतहरु निकालेकी छिन् भने धेरै गीतहरुमा आवाज पनि दिएकि छिन्।

khabar.enewsnepali

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया