Monday, November 30

चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे (पाँडे) को आज जन्मदिन,शुभकामना को ओइरो …. ..

September 25, 2020 438

काठमाडौं । भद्रगोल, सक्कीगोनी, लगायतका लोकप्रिय हाँस्यशृखलामा काम गरेर चर्चा कमाएका लोकप्रिय हाँस्यकलाकार अर्जुन घिमिरे पाँडेको आज जन्मदिन परेको छ ।

जन्मदिनको अवसरमा उनलाई विहानैदेखि आफन्त शुभचिन्तक र र्शसकहरुले शुभकामना दिइरहेका छन् । असोज ९ गते नुवाकोटको ओखरपौवा गाविस वडा नं ४ मा जन्मिएका उनि पछिल्लो समय नयाँ हास्यश्रृंखला सक्किगोनीमा ब्यस्त रहेका छन् ।

निरन्तरको लगनशिलताका कारण उनको अभिनयलाई धेरै दर्शहरुले रुचाएका छन् । सक्किगोनीमा पाँडेले लेखन, निर्देशन र अभिनयको भूमिका निर्वाह गरेका छन् ।

जन्मदिनको अवसरमा पाँडेलाई शुभकामना दिँदै चर्चित कलाकार तथा निर्माता निर्मल शर्मा गैँडाले भनेका छन् लोकप्रिय सर्वप्रिय कलाकार लेखक तथा निर्देशक अर्जुन घिमीरे भाईलाई जन्मदिनको मंगलमय शुभकामना ३ जयहोस ।

यो पनि -नेपालमा सोच्नै नसकिने गरि घ’ट्यो प्याजको मुल्य, पूरा हेरि शेयर गर्नुहोस्।

काठमाडौं । काठमाडौँको एक पसलमा बुधबार १२० रुपैयाँको प्याजको भाउ आज ८० मा बिक्रि वितरण भइरहेको छ ।

महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुगेको हल्ल ब्यापारीले सुने लगत्तै मूल्य घटाएर ८० रुपैयाँमा बेचेको रहस्य पत्ता लागेको छ ।

प्याजको खरिद मूल्य अनुगमन टोलीले मागेपछि ब्यापारीहरुले का’रावाहीमा पर्ने ड’रले घटाएर बेच्न थालेको अनुगमन टोलीका एक प्रतिनिधि बताउँछन् ।

अनुगमनका क्रममा पसलैपिच्छे फरक फरक भाउ पाइएको र बढी मूल्य लिएका पसलेहरुलाई अनुगमन टोलीले कागजात लिएर महानगरको कृषि विभागमा सम्पर्क गर्न निर्देशन दिएसँगै ब्यापारीहरुले प्याजको मूल्य घटा’उन बाध्य भएका छन्

प्रतिकृया दिनुहोस्